नयाँ बुटवल सबस्टेसन निर्माणमा सम्झौता


  • Himalayan Bank Limited (HBL)
नयाँ बुटवल सबस्टेसन निर्माणमा सम्झौता

काठमाडौँ — मिलेनियम च्यालेन्स एकाउन्ट–नेपाल (एमसीए–नेपाल) ले लुम्बिनीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इन्डिया प्रालिलाई दिएको छ । एमसीए–नेपाल र उक्त कम्पनीबीच बिहीबार सम्झौता भएको हो । सबस्टेसन निर्माण सम्झौता अवधिको ३९ महिनाभित्र सम्पन्न गरिने एमसीए–नेपालले जनाएको छ । 

Read More