भारतीय सेयर बजार : म्युचुअल फन्डहरुको व्यवस्थापनमा रहेको सम्पति ५७० खर्ब भारुको रेकर्ड विन्दुमा

  • Himalayan Bank Limited (HBL)
भारतीय सेयर बजार : म्युचुअल फन्डहरुको व्यवस्थापनमा रहेको सम्पति ५७० खर्ब भारुको रेकर्ड विन्दुमा

काठमाडौं : भारतका म्युचुअल फन्डहरुको व्यवस्थापनमा रहेको सम्पति (एयुएम) ले नयाँ रेकर्ड बनाएको छ । अप्रिलमा भारतीय म्युचुअल फन्डहरुको व्यवस्थापनमा रहेको सम्पति इतिहासकै उच्च ५७० खर्ब भारतीय रुपैयाँ बढी पुगेको रोयटर्सले उल्लेख गरेको छ । अप्रिलमा भारतका इक्विटी म्युचुअल फन्डहरुमा लगानी भित्रिने गती केही सुस्त भएपनि व्यवस्थापनमा रहेको सम्पतिले रेकर्ड बनाएको हो ।

Read More