काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो । सरकारले बजेट अधिवेशन वैशाख २८ गतेदेखि बोलाइसकेको छ।



