एमसीसी परियोजना अन्तर्गतको बुटवल सबस्टेशन निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिन सम्झौता


  • Himalayan Bank Limited (HBL)
एमसीसी परियोजना अन्तर्गतको बुटवल सबस्टेशन निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिन सम्झौता

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । एमसिए नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई दिएको छ ।  सबस्टेशनको ३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर  भएको एमसिए नेपालले जनाएको छ ।

नवलपरासीमा आज आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Read More