यी २७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिंदै, ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन

  • Himalayan Bank Limited (HBL)
यी २७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिंदै, ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन

यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । तर सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो । यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ । 

Read More