अब जुनसुकै चल सम्पत्ति धितो राखेर ऋण लिन पाइने


  • Himalayan Bank Limited (HBL)
अब जुनसुकै चल सम्पत्ति धितो राखेर ऋण लिन पाइने

काठमाडौं : सुरक्षित कारोबार पहिलो संशोधन विधेयक-२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ। दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो। विधेयक अब राष्ट्रियसभामा पेस हुनेछ। बैठकमा अर्थमन्त्री वर्षमान पुन सहभागी थिए। समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभा बैठकमा प्रस्तुत गरिने जानकारी दिइन्।

Read More