बीमा प्राधिकरण अझै देखिएन परिपक्व, कार्यान्वयन नहुँदै नियम संशोधनको तयारी


  • Himalayan Bank Limited (HBL)
बीमा प्राधिकरण अझै देखिएन परिपक्व, कार्यान्वयन नहुँदै नियम संशोधनको तयारी

नेपाल बीमा प्राधिकरणको अपरिपक्व व्यवहार फेरि छताछुल्ल  भएको छ । प्राधिकरणले बीमा अभिकर्ताहरुले एकाघर परिवारको सदस्यको बीमा गराउन नपाउने नियम यसअघि ल्याएको थियो ।  

प्राधिकरणले संस्थागत बीमकको संस्थागत सुशासन सम्बन्धी  निर्देशिका, २०८०मा एकाघर परिवारको  बीमा  अभिकर्ताले गराउन नपाउने व्यवस्था गरेको थियो । तर, २ महिनामा पनि बित्न नपाउँदै बीमा प्राधिकरण आफैंले बनाएको नियम संशोधन गर्ने तयारीमा छ । 

Read More