'स्वेदशी उद्योग प्रवर्द्धन अति आवश्यक, जीडीपीमा १४ प्रतिशत रहेको योगदान ५ प्रतिशतमा झरिसक्यो'


  • Himalayan Bank Limited (HBL)
'स्वेदशी उद्योग प्रवर्द्धन अति आवश्यक, जीडीपीमा १४ प्रतिशत रहेको योगदान ५ प्रतिशतमा झरिसक्यो'

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परनिर्भर रहेको हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र उच्च अंकको आर्थिक वृद्धि हासिल गर्दै दीगो विकासका लागि स्वदेशी उद्योगको प्रवर्द्धन अति आवश्यक रहेको बताएका छन् । मेक इन नेपाल स्वदेशी सम्मेलनमा व्यक्त स्वागत मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।

स्वेदशी उद्योग प्रवर्द्धन गर्न नसक्दा कुनै समय कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा करिब १४ प्रतिशत पुगेको उद्योग क्षेत्रको योगदान हाल घटेर ५ प्रतिशत तल आइसकेको उनले बताए ।

Read More