नगद अनुदानको लाभ लिएर ४ सय ६२ उद्योग विदेशमा सामान बेच्दै


  • Himalayan Bank Limited (HBL)
नगद अनुदानको लाभ लिएर ४ सय ६२ उद्योग विदेशमा सामान बेच्दै

नेपाली वस्तुहरूको निर्यात प्रवर्द्धनको लागि सरकारले दिएको निर्यात अनुदानको लाभ लिने उद्योगको संख्या ४ सय ६२ पुगेको छ। 

सरकारले हाल ३६ वटा वस्तुको निर्यातमा चारदेखि ८ प्रतिशतसम्म नगद दिने व्यवस्था गरेको छ।

आर्थिक वर्ष २०७८/७९ बाट सरकारले नौ वटा वस्तुको सूची थपेर नगद अनुदान दिने व्यवस्था लागु गरेको थियो।

दायरा विस्तार गरेसँगै ४५ प्रतिशत बराबरको निर्यातमा नगद अनुदान पुगेको छ।

Read More