सर्वोत्तम सिमेन्टको नाफा ३२ प्रतिशत बढ्यो


  • Himalayan Bank Limited (HBL)
सर्वोत्तम सिमेन्टको नाफा ३२ प्रतिशत बढ्यो

२५ वैशाख, काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको नाफा ३२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा नाफा ३२ प्रतिशत बढेको छ ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा ९ करोड १२ लाख रुपैयाँ थियो ।

Read More