हुण्डीको कारोबार गरेको आशङ्कामा ५ जना चिनियाँ नागरिक पक्राउ


  • Himalayan Bank Limited (HBL)
हुण्डीको कारोबार गरेको आशङ्कामा ५ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । हुण्डीको कारोबार गरेको आशङ्कामा ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठमेलमा रहेको भियाना होटलमा छापा मारी ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ पर्नेको साथबाट ७८ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ ।

Read More