बजेटमा महिला उद्यमीलक्षित सहुलियतपूर्ण व्यवस्था गर्ने अर्थमन्त्रीको प्रतिबद्धता


  • Himalayan Bank Limited (HBL)
बजेटमा महिला उद्यमीलक्षित सहुलियतपूर्ण व्यवस्था गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुन आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीलक्षित सहुलियतपूर्ण व्यवस्थाहरू राख्ने बताएका छन् ।
महिला उद्यमी महासंघका पदाधिकारी सोमबार मन्त्रालयमा गरेको छलफलमा अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

मन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटका अनुसार अर्थमन्त्री पुनले महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने बताएका थिए ।

Read More