विद्युत नियमन आयोगले दियो पिपुल्स पावरलाई हकप्रद निष्कासनको स्वीकृति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विद्युत नियमन आयोगले दियो पिपुल्स पावरलाई हकप्रद निष्कासनको स्वीकृति

विद्युत नियमन आयोगले पिपुल्स पावर लिमिटेडलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको छ ।

कम्पनीले हालको चुक्तापुँजीको १:०.५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेको थियो । कम्पनीको हालको चुक्ता पुँजी ९४ करोड २६ लाख रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी ५० करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

Read More