सहकारी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनैपर्छ : रमेश लेखक


  • Himalayan Bank Limited (HBL)
सहकारी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनैपर्छ : रमेश लेखक

महेन्द्रनगर : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरूबीच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति,सहकार्य र संवाद आवश्यक रहने बताएका छन्। 

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले  महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा (एमाले)  भित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैंमा विरोधाभास र आशङ्का रहेको धारणा राखे।

Read More