सामाजिक सुरक्षा कोषबाट आठ अर्ब ८४ करोड भुक्तानी


  • Himalayan Bank Limited (HBL)
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब ८४ करोड भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले शुक्रबारसम्ममा आठ अर्ब ८४ करोड भुक्तानी गरेको हो ।  

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ६१ हजार ३४७ जनाले दाबी गर्दा एक अर्ब ३ करोड ४७ लाख ९६ हजार रुपैयाँ दाबी भुक्तानी गरिएको छ । त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ११ करोड ९१ लाख ९३ हजार ९०८ रुपैयाँ रहेको छ । 

Read More