आगामी वर्षको नीति,कार्यक्रम र बजेट निर्माण कार्य अन्तिम चरणमा छ: प्रधानमन्त्री ‘प्रचण्ड’


  • Himalayan Bank Limited (HBL)
आगामी वर्षको नीति,कार्यक्रम र बजेट निर्माण कार्य अन्तिम चरणमा छ: प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई सरकारले अन्तिम चरणमा पु¥याएको बताएका छन् ।

आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसको अवसरमा अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट वक्तव्यको तयारी समेत अन्तिम चरणमा पु¥याएको बताएका छन् ।

Read More