राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा


  • Himalayan Bank Limited (HBL)
राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा

सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढालाई जिम्मेवारी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शुक्रबार बुढालाई विभागको महानिर्देशक बनाएका हुन्।

बुढा यसअघि पर्यटन विभागका महानिर्देशक थिए।

यसअघिका राजश्वका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरूवा गरिएको छ।

Read More