सहकारी ठगीको छानबिन गर्ने प्रधानमन्त्रीको संकेत


  • Himalayan Bank Limited (HBL)
सहकारी ठगीको छानबिन गर्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी छानबिनको लागी समिति बनाउने संकेत गर्नुभएको छ । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले पार्टीको शनिवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिन समिति बनाउने संकेत गर्नुभएको पार्टीका एक नेताले आर्थिक अभियानलाई बताए । 

Read More