कच्चा तेलको भाउमा ३ महिनायताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट, यस साता ६.२% ले घट्दै


  • Himalayan Bank Limited (HBL)
कच्चा तेलको भाउमा ३ महिनायताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट, यस साता ६.२% ले घट्दै

काठमाठौं : कच्चा तेलको मूल्य शुक्रबार केही बढेपनि ठूलो साप्ताहिक गिरावटतर्फ अग्रसर देखिएको छ । मागको बारेमा अनिश्चितता र उच्च ब्याजदरका कारण कच्चा तेलको भाउमा विगत ३ महिनायताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट आउने देखिएको रोयटर्सले उल्लेख गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड ०.३० डलर अर्थात ०.३६% ले बढेर प्रतिब्यारेल ८३.९७ डलरमा कारोबार भइरहेको छ ।

Read More