विश्व बैंकसँग १३ अर्ब रुपैयाँ ऋण लिँदै सरकार


  • Himalayan Bank Limited (HBL)
विश्व बैंकसँग १३ अर्ब रुपैयाँ ऋण लिँदै सरकार

 नेपाल सरकारले विश्व बैंकसँग १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्माले सो बारे जानकारी दिएकी हुन् । 

Read More