बैंक ऋण कान्तिपुर सहकारीमा सारिदिएर दोब्बर असुली प्रयासमा तत्कालीन अध्यक्ष लामा


  • Himalayan Bank Limited (HBL)
बैंक ऋण कान्तिपुर सहकारीमा सारिदिएर दोब्बर असुली प्रयासमा तत्कालीन अध्यक्ष लामा

२१ वैशाख, काठमाडौं । काठमाडौंका राम शर्मा (परिवर्तित नाम) ले कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभबाट २०६७ सालमा २ करोड ४७ लाख रुपैयाँ ऋण लिए । पशुपति विकास बैंकमा कारोबार गर्दै आएका उनले उक्त संस्थामा समस्या देखिएपछि त्यहाँबाट लिएको कर्जा व्यवस्थापन गर्नुपर्ने भयो ।

पशुपति विकास बैंकका प्रमुख सल्लाहकारको भूमिकामा रहेका कान्तिपुरका तत्कालीन अध्यक्ष सीबी लामासँग उनको राम्रै चिनजान थियो ।

Read More