अर्थतन्त्रमा नोट राजनीति


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्रमा नोट राजनीति

नेपालसँगै विकास र समृद्धिको सुरुवात गरेका भारत, चीन, कोरियालगायतका देशहरू विश्व अर्थतन्त्रमा उदीयमान शक्तिका रूपमा स्थापित भइसकेका छन् । हामी भने आर्थिक विकासको नारामै अल्झिरहेका छौं । विकास र समृद्धि राजनीतिक स्थायित्वले सिर्जना गर्छ ।

संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धिमार्फत मुलुकलाई समाजवादउन्मुख राष्ट्रका रूपमा स्थापित गराउने परिकल्पना गरेको छ । राजनीतिक नेतृत्वले विकास र समृद्धिको सपना बाढिरहेका छन् । नीतिगत अस्थिरता, स्वीकृति र अनुपालनामा समस्या देखिएको छ । समाजका विभिन्न समूहबीच समन्यायिक नीति राज्यले लागू गर्न सकेको छैन । उत्पादनशील क्षमताको विकास गर्न नसक्नु, प्रतिस्पर्धी क्षेत्रमा पछि पर्नु, गुणात्मक आर्थिक वृद्धि गर्न नसक्नुजस्ता कारणले हाम्रो अर्थतन्त्र विस्तार हुन सकेको देखिँदैन ।

Read More