विकास बैंकहरुको रिटर्न अन इक्वीटि ३ प्रतिशतभन्दा मुनि, लगानीकर्तालाई छैन प्रतिफल


  • Himalayan Bank Limited (HBL)
विकास बैंकहरुको रिटर्न अन इक्वीटि ३ प्रतिशतभन्दा मुनि, लगानीकर्तालाई छैन प्रतिफल

विकास बैंकहरुका रिटर्न अन इक्वीटि ३ प्रतिशत भन्दा मुनि झरेको छ। बैंकहरुले प्रकाशित गरेको त्रेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार औसतमा बैंकहरुको रिटर्न अन इक्वीटि २.७७ प्रतिशतमा झरेको हो।

१६ वटा विकास बैंकहरुमा १२ विकास बेंकको रिटर्न अन इक्वीटि सकारात्मक देखिदा ४ वटाको भने नकारात्मक देखिएको छ।

तेस्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बेंकको रिटर्न अन इक्वीटि सबैभन्दा धेरै ११.५ प्रतिशत छ भने गरिमा विकास बैंक र साइन रेशुंगा डेभलपमेन्ट बैंकको १० प्रतिशत छ। कामना सेवा विपकास बैंकको ८ प्रतिशत छ भने अन्यको ८ प्रतिशतभन्दा कम छ।

Read More