२८ करोड राजस्व छलेको आरोप लागेका उमाशंकर निर्दोष


  • Himalayan Bank Limited (HBL)
२८ करोड राजस्व छलेको आरोप लागेका उमाशंकर निर्दोष

१८ वैशाख, काठमाडौं । घटनामा संलग्न नै नभएको अवस्थामा नक्कली भ्याट बिल बनाएको आरोपमा मुद्दा चलेका बाराका उमाशंकर रायभरले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

न्यायाधीशहरू दीपेन्द्र अधिकारी र डिल्लीरत्न श्रेष्ठको इजलासले नक्कली भ्याट बिल बनाउने काममा संलग्न नभएको ठहर गर्दै उनलाई सफाइ दिएको हो ।

Read More