१७ अर्बको पेट्रोलियम पाइपलाइन परियोजना अनुदानमै !


  • Himalayan Bank Limited (HBL)
१७ अर्बको पेट्रोलियम पाइपलाइन परियोजना अनुदानमै !

काठमाडौँ — १७ अर्ब बराबरका दुई वटा पाइपलाइन र एउटा टर्मिनल अनुदान सहयोगमा बनाइदिन भारतीय आयल कर्पोरेसन (आईओसी) सकरात्मक भएको छ । गत मंगलबार आईओसी र नेपाल आयल निगमका उच्च अधिकारीबीच आईओसीको केन्द्रीय कार्यालय मुम्बईमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको नेतृत्वमा नायब कार्यकारी निर्देशक दीपक बराल, नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत, उपनिर्देशक मनोजकुमार ठाकुरसहितको टोली औपचारिक भेटघाट गर्न आईओसी पुगेको थियो ।

Read More