सार्वजनिक निष्कासनको एजेन्डा सहित नेपाल सोलार फार्म लिमिटेडले डाक्यो साधारण सभा

  • Himalayan Bank Limited (HBL)
सार्वजनिक निष्कासनको एजेन्डा सहित नेपाल सोलार फार्म लिमिटेडले डाक्यो साधारण सभा

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । सभा सार्वजनिक निष्कासनको एजेन्डा सहित बोलाइएको हो ।

वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ १ गते काठमाडौँको वाफलस्थित कम्पनीकै केन्द्रीय कार्यालयमा बस्ने गरी विशेष साधारण सभा बोलाएको छ ।

Read More