तेस्रो लगानी सम्मेलन : उद्योग विभागबाट ९ अर्ब १३ करोड विदेशी लगानी स्वीकृत


  • Himalayan Bank Limited (HBL)
तेस्रो लगानी सम्मेलन : उद्योग विभागबाट ९ अर्ब १३ करोड विदेशी लगानी स्वीकृत

काठमाडौं : तेस्रो लगानी सम्मेलनमा उद्योग विभागबाट ९ अर्ब १३ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ। काठमाडौंमा जारी सम्मेलनमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार तीनजना लगानीकर्तालाई स्वीकृतिको पत्र हस्तान्तरण गरेका हुन्।

जसअनुसार चिनियाँ कम्पनीको लगानी ६ अर्ब  स्वीकृत भएको विभागले जनाएको छ। य‍स्तै अस्ट्रेलियाको जे एण्ड जेजी इन्भेस्टमेन्ट कम्पनीको ३ अर्ब लगानी स्वीकृत भएको  छ।

एक्लियस इनर्जी लिमिटेड युकेको १३ करोड बढी रुपैयाँ स्वीकृत भएको छ।

Read More