अवितरित हकप्रद लिलामी बेच्ने व्यवस्था अन्त्य हुँदै, हकभन्दा धेरै हकप्रद भर्न पाइने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 अवितरित हकप्रद लिलामी बेच्ने व्यवस्था अन्त्य हुँदै, हकभन्दा धेरै हकप्रद भर्न पाइने

हाल धेरै कम्पनीहरुले जारी गरेको हकप्रद शेयर अवितरित भएपछि लिलामी गर्दै आइरहेकोमा सो अब भने सो व्यवस्था अन्त्य हुने भएको छ। नेपाल धितोपत्र बोर्डले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शेयरधनीलाई आफ्नो हकभन्दा बढी हकप्रद शेयर किन्न पाइने व्यवस्था लागू गर्ने भएको हो। बोर्डले सोमबार होटल एल्लो प्यागोडा काठमाडौंमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा हकप्रद निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिन पाउने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्तालाई आफ्नो हकभन्दा बढी आवेदन दिनसक्ने व्यवस्था गरी शीघ्र कार्यान्वयनमा ल्याइने व्यवस्था गरिएको बोर्डका अ२ध्यक्ष रेवत बहादुर कार्कीले बताए।

Read More
  • MBL - below news