यो वर्ष कर्जा विस्तारका लागि डेढ महिना बाँकी, के–के सुधार गर्दा बढ्छ लगानी?


  • Himalayan Bank Limited (HBL)
यो वर्ष कर्जा विस्तारका लागि डेढ महिना बाँकी, के–के सुधार गर्दा बढ्छ लगानी?

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा ११.५ प्रतिशत कर्जा विस्तार हुने लक्ष्य राखेको छ। तर, यो आर्थिक वर्षको आठ महिनामा कर्जा विस्तार मात्रै ४.२ प्रतिशतले भएको छ। 

बैंकहरूको कर्जाको ब्याजदर घटिरहेको छ। अहिले बैंकहरूले कर्जाको ब्याजदर तय गर्न लिने आधार दर घटेर ८.५ प्रतिशतमा आएको छ। गत फागुनसम्म बैंकहरूको कर्जाको औसत ब्याजदर १०.७८ प्रतिशतमा आएको छ। तर पनि अहिले कर्जाको माग बढ्न सकेको छैन।

Read More