चिरख्वा हाइड्रोपावरद्वारा उत्पादित बिजुली सबस्टेसनमा जोडियो


  • Himalayan Bank Limited (HBL)
चिरख्वा हाइड्रोपावरद्वारा उत्पादित बिजुली सबस्टेसनमा जोडियो

चिरख्वा हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित बिजुली तुम्लिङटार सवस्टेशनमा जोडिएको छ। कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा निर्माण सम्पन्न गरेको ४.७ मेगावाट क्षमताको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाको उत्पादित विद्युत यहि वैशाख १३ गतेदेखि संखुवासभा जिल्ला तुम्लिङटार सवस्टेशनमा जोडिएको  हो ।

Read More