लगानी सम्मेलनको पहिलो दिन : २ सम्झौता


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलनको पहिलो दिन : २ सम्झौता

काठमाडौं : तेस्रो लगानी सम्मेलनको पहिलो दिन २ वटा विषयमा सम्झौता भएको छ । आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा २ वटा सम्झौता भएको हो ।

डेटा सेन्टर निर्माण तथा सञ्चालनका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बीएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी र योट्टाका सीइओ सुनील गुप्ताले हस्ताक्षर गरेका हुन् । नेपालमा विश्वस्तको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निर्माणका लागि एमओयु भएको हो ।

Read More