भारतीय केन्द्रीय बैंकद्वारा कोटक महिन्द्रा बैंकलाई कारवाही


  • Himalayan Bank Limited (HBL)
भारतीय केन्द्रीय बैंकद्वारा कोटक महिन्द्रा बैंकलाई कारवाही

काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई) कोटक महिन्द्रा बैंकलाई कारवाहीको घोषणा गरेको छ । आरबीआईले बुधबार कोटक महिन्द्रा बैंकलाई पर्यवेक्षण कारवाहीको घोषणा गरेको हो ।

बैंकले आफ्नो अनलाइन र मोबाइलमार्फत नयाँ ग्राहकहरू अनबोर्डिङ गर्न, बन्द गर्न निर्देशन दिएको छ । कोटक बैंकले २०२२ र २०२३ को लागि केन्द्रिय बैंकले जारी गरेको सुधारात्मक कार्य योजनाहरूको साथ उल्लेखनीय रूपमा गैर-अनुपालन गरेको फेला पारेको थियो ।

Read More