सरकारलाई सहकारी पीडितको प्रश्न : हाम्रो निक्षेप सुरक्षाको सुनिश्चितता राज्यले गर्छ कि गर्दैन ?

  • Himalayan Bank Limited (HBL)
सरकारलाई सहकारी पीडितको प्रश्न : हाम्रो निक्षेप सुरक्षाको सुनिश्चितता राज्यले गर्छ कि गर्दैन ?

१६ वैशाख, काठमाडौं । सहकारी पीडितले सरकार र सरोकारवाला सत्ता संरक्षण र बचतकर्ताको पीडा र भावनासँग खेलबाड गरिरहेको आरोप लगाएका छन् ।

गितेन्द्रबाबु (जीबी) राई संलग्न पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकरी संस्था, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था र चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन् ।

Read More