नेपाल र मलेसियाबीच लगानी प्रवर्द्धन गर्ने समझदारीमा हस्ताक्षर


  • Himalayan Bank Limited (HBL)
नेपाल र मलेसियाबीच लगानी प्रवर्द्धन गर्ने समझदारीमा हस्ताक्षर

नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । जारी तेस्रो लगानी सम्मेलनमा नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

Read More