नेपालमा लगानी गर्नुहोस्, सुरुदेखि अन्त्यसम्म निरन्तर सहयोग गर्छौँ : देउवा


  • Himalayan Bank Limited (HBL)
नेपालमा लगानी गर्नुहोस्, सुरुदेखि अन्त्यसम्म निरन्तर सहयोग गर्छौँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छ । आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा  उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । 

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका उनले शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गरे । 

Read More