लगानी सम्मेलनको मुखैमा देशको ‘सोभरेन क्रेडिट रेटिङ’


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलनको मुखैमा देशको ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं : सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्यांकन ९सोभरेन क्रेडिट रेटिङ० को प्रक्रिया अघि बढाएको छ। तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा वैदेशिक लगानीकर्ताहरूले चाहने देशकै रेटिङ प्रक्रिया भर्खर सुरु गरिएको छ। यसले लगानी भित्रिन कत्तिको मद्दत पुग्ला भन्नेमा प्रश्न नै छ। यद्यपि प्रक्रिया बढाइनु पनि सकारात्मक पक्ष हो। किनभने मुलुकको वित्तीय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो।

Read More