तेस्रो लगानी सम्मेलन सुरु, ९ खर्बका परियोजना देखाइने


  • Himalayan Bank Limited (HBL)
तेस्रो लगानी सम्मेलन सुरु, ९ खर्बका परियोजना देखाइने

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । आज र भोली गरि दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलनमा ९ खर्बका विभिन्न १५१ वटा परियोजनाहरु शो–केश गरिने छ ।

सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनिसकेको बताएका छन् । यो लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्रीको भनाइ छ । 

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । 

Read More