बीमा व्यवसाय: जीवन बीमा कम्पनीहरुले एक खर्ब शुल्क उठाउँदा निर्जीवनहरूको २९ अर्ब संकलन


  • Himalayan Bank Limited (HBL)
बीमा व्यवसाय: जीवन बीमा कम्पनीहरुले एक खर्ब शुल्क उठाउँदा निर्जीवनहरूको २९ अर्ब संकलन

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक खर्ब भन्दा बढीको बीमाशुल्क संकलन गरेका छन् । चालू आवको साउनदेखि चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ८ करोड २७ लाख रुपैयाँ शुल्क संकलन गरेका हुन् । यो बीमाशुल्क संकलनका लागि कम्पनीहरुले १ करोड ३८ लाख ३२ हजार ६०१ वटा बीमालेख बिक्री गरेका थिए । 

Read More