अर्थ मन्त्रालयमा २ जना सहसचिवको सरुवा


  • Himalayan Bank Limited (HBL)
अर्थ मन्त्रालयमा २ जना सहसचिवको सरुवा

अर्थ मन्त्रालयका दुई जना सहसचिवको सरुवा भएको छ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्दा अर्थ मन्त्रालय अन्तर्गतका २ जना सहसचिवको सरुवा भएको हो ।

जस अनुसार अर्थ मन्त्रालयका सहसचिव रमेश शर्मा पौडेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएको छ। त्यस्तै अर्थ मन्त्रालय कै सहसचिव लक्ष्मी प्रसाद निरौलाको उद्योग मन्त्रालयमा सरुवा भएको छ ।

Read More