७० प्रतिशत बिजुली निजी क्षेत्रको, काम गर्न सरकारी झमेलै–झमेला


  • Himalayan Bank Limited (HBL)
७० प्रतिशत बिजुली निजी क्षेत्रको, काम गर्न सरकारी झमेलै–झमेला

काठमाडौं : मुलुकमा तेस्रो लगानी सम्मेलनको तयारी भइरहेको छ । स्वदेशी/विदेशी लगानीकर्ता भित्र्याउन सरकारी संयन्त्र क्रियाशील छन् । यही बेला निजी ऊर्जा प्रबद्र्धकहरूले राजधानीमा ऊर्जा मेला आयोजना गरिरहेका छन् । 

सरकारले पनि लगानी सम्मेलनमा ऊर्जाका दर्जनौं योजना प्रस्तुत गर्दै छ । तर, सरकारी नीति नियमका कारण ऊर्जा क्षेत्रको विकास सहज नभएको निजी क्षेत्रको गुनासो छ । 

Read More