आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?


  • Himalayan Bank Limited (HBL)
आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

काठमाडौँ । आगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेट निर्माण भइरहँदा पर्यटन व्यवसाय सम्बद्ध व्यवसायीहरू र तिनका छाता सङ्गठनहरू आफ्नो अधिकार र सुविधाका लागि एकजुट भएका छन् ।

पर्यटन व्यवसाय सम्बद्ध नेपाल होटल सङ्घ (हान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वातारोहण सङ्घ (एनएमए), नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) र पर्यटन व्यवसाय र प्रवर्द्धनका लागि विश्व सङ्गठन सोट्टो नेपाल एकजुट भएका हुन् ।

Read More