क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले लिए पद तथा गोपनीयताको शपथ


  • Himalayan Bank Limited (HBL)
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष पदमा  ऋषिराज मोर सर्वसम्मत चयन भएका छन् ।

अध्यक्ष मोरलाई कम्पनीको प्रथम वार्षिक साधारण सभाले संस्थापक समूहको तर्फबाट निर्विरोध रूपमा निर्वाचित गरेको हो। २०८०। १२ । १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको थियो ।

Read More