अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा झर्यो


  • Himalayan Bank Limited (HBL)
अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा झर्यो

अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ३.६ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले जनाएको छ ।

तथ्याङ्कमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) एक प्रतिशतले र मार्चमा समाप्त हुने १२ महिनाको अवधिमा ३.६ प्रतिशतले बढेको तथ्याङ्ले देखाएको छ । यसले सन् २०२३ को अन्त्यसम्म १२ महिनाको अवधिमा सीपीआईमा ४.१ प्रतिशतको वृद्धिबाट घटेको सङ्केत गर्दछ ।

Read More