बेलायतको सेयर बजार सूचक अल टाइम हाई विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बेलायतको सेयर बजार सूचक अल टाइम हाई विन्दुमा

काठमाडौं : बेलायतको सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ । ब्लु–चिप ‘एफटीएसई १००’ सूचकांक मंगलबार अल टाइम हाई विन्दुमा पुगेको रोयटर्सले उल्लेख गरेको छ । मध्य पूर्वको संकट बढ्दै जाने डर कम भएको र लगानीकर्ताहरु यस साताको अन्त्यमा सार्वजनिक हुने शीर्ष अमेरिकी कम्पनीहरुको आम्दानीप्रति सकारात्मक हुँदा बेलायतको सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको हो ।

Read More