ह्रवासिन नारायणी सिमेन्टको लागि ६ अर्ब लगानी स्वीकृत, डाबर नेपालबारे वार्ता समिति गठन

  • Himalayan Bank Limited (HBL)
ह्रवासिन नारायणी सिमेन्टको लागि ६ अर्ब लगानी स्वीकृत, डाबर नेपालबारे वार्ता समिति गठन

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा लगानी बोर्डको ५८ औं बैठक आज लगानी बोर्डको कार्यालयमा सम्पन्न भएको छ । बोर्ड बैठकले वैशाख १६-१७ मा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्रवान गरिने, सोकेश गरिने, मार्केट साउण्डिङ्ग गरिने विभिन्न परियोजनाहरूको सूची स्वीकृति गरेको छ।

Read More