कतारले यसपटक पनि नेपालसँगको श्रम सम्झौता पुनरवलोकनमा बेवास्ता गरेको छ।
नेपालले कतारसँग पटक पटक श्रम सम्झौता पुनरवलोकन गर्न आग्रह गरे पनि कतारले आनाकानी गर्दै आएको छ।
यो पटक कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणका क्रममा सम्झौता पुरवलोकन गर्ने आश्वासन कतारले दिएको थियो।



