भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात


  • Himalayan Bank Limited (HBL)
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको नौ महिनामा ३७ अर्ब रुपैयाँ भन्दा बढीको खाद्यान्न आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नौ महिनाको अवधिमा ३७ अर्ब १ करोड रुपैयाँ बराबरको खाद्यान्न वस्तु आयात भएको हो । 

जसअनुसार लाख ८९ हजार मेट्रिक टन खाद्यान्न आयात भएको विभागको भनाइ छ ।  यस्तै सरकारले सो खाद्यान्न वस्तु आयात गरे वापत् २ अर्ब ३३ करोडको राजस्व संकलन गरेको छ । 

Read More