सीईडीबी हाइड्रोपावरद्वारा ११.५७ प्रतिशत लाभांश घोषणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सीईडीबी हाइड्रोपावरद्वारा ११.५७ प्रतिशत लाभांश घोषणा

काठमाडौं। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

Read More