बैंक सञ्चालकमा महिलाको उपस्थिति कमजोर


  • Himalayan Bank Limited (HBL)
बैंक सञ्चालकमा महिलाको उपस्थिति कमजोर

काठमाडौं । सरकारले कानूनमै पब्लिक कम्पनीमा महिला सञ्चालक अनिवार्य गरे पनि बैंकहरूको सञ्चालक समितिमा महिलाको उपस्थिती कमजोर रहेको पाइएको छ । कतिपय वाणिज्य बैंकमा त महिला सञ्चालक नै छैनन् । 

बैंकहरूले कम्पनी ऐनमा गरिएको व्यवस्था कार्यान्वयन नगर्दा सञ्चालक समितिमा महिलाको संख्या कम भएको हो । कम्पनी ऐन २०६३ को दफा ८६ (२) मा पब्लिक कम्पनीमा कम्तीमा तीन र बढीमा ११ जनासम्मको सञ्चालक समिति हुनुपर्ने प्रावधान छ । यसैगरी महिला शेयरधनी रहेको कम्पनीको सञ्चालक समितिमा कम्तीमा एक जना सञ्चालक महिला अनिवार्य गरिएको छ । 

Read More