यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक काठमाडौंमा बस्ने, ३५ देशका प्रतिनिधि आउँदै


  • Himalayan Bank Limited (HBL)
यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक काठमाडौंमा बस्ने, ३५ देशका प्रतिनिधि आउँदै

काठमाडौं : संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाडौं आइपुग्ने छन् । 

यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागोंगाडा लाबेले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा उक्त जानकारी दिएकी हुन् । त्यस क्रममा यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठकसमेत काठमाडौँमा बस्नेछ ।

Read More